Open Khabar
Before Header

तारकेश्वर नगरपालिका वडा नं १,चुनिमा पनि देखियो कोरोना

  1. तारकेश्वर नगरपालिकाको वडा नं १को चुनिमा १जनालाई कोरोना पुस्टि भएको कुरा वडा नं १ का वडा अध्यक्ष विदुर सापकोटाले जानकारी दिनुभएको छ।हाल उक्त स्थानलाई पुण रुपमा सिल गरिएको छ।
Bleow Covid
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.