Open Khabar
inside Article Bleow Menu Single Page

बिग मार्टले ल्यायाे “Big Mart Golden Teej Offer”

INside Content

काठमाडौं– चर्चित बजार बिग मार्टले नेपाली महिलाहरुको महान चाँड तीजको अवसारमा उपहार उत्सवको आयोजना गरेको छ।  “Big Mart Golden Teej Offer” नाम दिएर बिग मार्टले उक्त कार्यक्रम आयोजना गरेको हो।

यस आयोजनामा एक हजार भन्दा माथिको सामान खरिद गरेवापद एउटा कुपन र तीन हजारभन्दा बढीको सामान खरिद गर्दा ३ वटा कुपन प्राप्त गर्नेछन्। भाग्यशाली ग्राहकहरु मध्ये ३ जनाले ३ तोलाको सुनको तिलहरी प्राप्त गर्नेछन्।

Before Header

यो योजना श्रावण महिनाभरी बिगमार्टमा सपिङ गर्ने गाह्रकहरुको हकमा लागू हुनेछ। यो योजना बिगमार्टको सम्पुर्ण स्टोर तथा दराज अनलाईन सपिङमा पनि उपलब्ध हुने बिगमार्टले जनाएको छ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.