उदयपुरको बेलका नगरपालिकाले आफनो पालिका भित्र पर्ने स्कुलहरुमा करि दुई किलोमीटर भन्दा टाढा टाढा बाट पठन पाठनका लागि आउने बिद्यार्थीहरुलाई मध्य नजर गर्दे आवत जावतमा सहज होस भन्ने हेतुले कक्षा ७ देखि ९ सम्म अध्यनरत
बिद्यार्थीहरुलाई साइकल बितरण गर्दै आएको छ ।
हाल सम्म २९१ वटा साइकल बितरण गरिसकेको र हालै मात्र कोशी उच्च माध्यामीक बिद्यलयको कक्षा ११ र १२ का बिद्यार्थीहरुलाई स्वागत तथा बिधाई कार्यक्रम मार्फत पुन ४५ जना बिद्यार्थीहरुलाई बेलका नगरपलिकाका मेयर दुर्गा कुमार थापाको हातबाट साइकल बितर गरेको छ भने उक्त स्वागत तथा बिधाई कार्यक्रममा बेलका नगर पलिकाका मेयर दुर्गाकुमार थपा प्रमुख अतिथि हुनुहुन्थो भने बिषेश अतिथिमा यसै पालिकाका उप मेयर राजकुमारी र राटिय कृषक समुह महासंघ प्रदेश नम्र १ का सदस्य नारद निरौला लगाउतका बिशिष्ठ पाउनाहरु रहनु भएको थियो । यस कार्यक्रम मार्फत बोल्दै मेयर थापाले भबिश्यका कर्णधार भनेकै बिद्यार्थी भाइ बहिनीहरु हुन मेरो पालिकाको हरेका स्कुलमा शिक्षकालागि गर्नु पर्ने जुनै पनि कार्यमा मेरो हर पल हर क्षण सहयोग रहेन प्रतिबदता समेत दिनु भयो ।



