Open Khabar
inside Article Bleow Menu Single Page

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षका लागि आवेदन आह्वान

INside Content

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पदका लागि आवेदन आह्वान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोगको अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको हो ।

इच्छुक नेपाली नागरिकले एक साताभित्र आवेदन दिन सक्ने सार्वजनिक सूचनामा उल्लेख छ । अध्यक्षको कार्यावधी तीन वर्षको हुनेछ ।

Before Header

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.