Open Khabar
inside Article Bleow Menu Single Page

एभरेष्ट युवा क्लव गैंडाकोट ७ को आयोजनामा नारायणी माध्यमिक विद्यालय विद्यालय अर्न्तगत संचालित जन कल्याण बाल विकास केन्द्र का विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

एभरेष्ट युवा क्लव गैंडाकोट ७ को आयोजनामा नारायणी माध्यमिक विद्यालय र नारायणी माध्यमिक विद्यालय अर्न्तगत संचालित जन कल्याण बाल विकास केन्द्र का विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
एभरेष्ट युवा क्लवका अध्यक्ष मान बहादुर सुनारी मगर को अध्यक्षतामा एक कार्यक्रम बिच ५० जना विद्यार्थीहरुलाई कपी ,कलम र पेन्सिलहरु वितरण गरिएको थियो। कार्यक्रममा विद्यालयलाई खेलकुद सामाग्री विद्यालय का सहायक प्रधानाध्यापक जगन्नाथ उपाध्यायलाई हस्तान्तरण गरिएको थियो। कार्यक्रम मा संस्थाका खेल संयोजक बालकृष्ण किसान र कार्य समिति सदस्य चन्द्र भण्डारीको पनि उपस्थिति रहेको थियो ।

Before Header
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.