Open Khabar
inside Article Bleow Menu Single Page

नेपालमा देखिन थाल्यो चक्रवातको प्रभाव

काठमाडौं,भारतको शक्तिशाली चक्रवातको प्रभाव नेपालमा पनि सोमबारबाट देखिन सुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाकाका अनुसार अरब सागरबाट प्रारम्भ भएको चक्रवातको असर नेपालमा देखिन थालेको हो ।

मौसमविद मीनकुमार अर्यालले आफूहरुले सोमबार दिउँसो वा साँझबाट असर देखिएला भन्ने अनुमान गरे पनि बिहानैबाट उपत्यकामा आंशिक प्रभाव पारिसकेको बताए ।

Before Header

‘चक्रवातका कारण देशको पश्चिमी आकाशमाथि सेतो बादल अहिले गरागरा रेसारेसा भएर देखापरेको छ’, उनले भने ।

भारतमा यसको असर तिब्र देखिन थालेको छ । अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई अन्य स्थानमा सार्ने काम भइरहेको छ ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.