Open Khabar
inside Article Bleow Menu Single Page

शर्माको नेतृत्वमा लायन्स क्लब अफ चितवन नवलपुर 

 

बैशाख १३,२०७८ पुर्ण शर्मा

Before Header

लायन्स क्लब अफ चितवन नवलपुरको नेतृत्व केपी शर्माले लिएका छन।

सोमबार चितवनको भरतपुरमा सम्पन्न भएको दोस्रो अधिबेशनबाट बर्ष २०२१/२२ का लागि शर्मा अध्यक्षमा सर्बसम्मत निर्बाचित भएका हुन ।

त्यस्तै सचिबमा दिपक सापकोटा र कोषाध्यक्षमा बिनोद ढकाल निर्बाचित भएका छन। क्लबको प्रथम उपाध्यक्षमा गोपाल पराजुली ,द्वतिय उपाध्यक्षमा अन्जन भट्ट र तृतीय उपाध्यक्षमा निर्मल कँडेल बिर्बाचित भएका थिए ।

क्लबका बर्तमान अध्यक्ष उमाकान्त कँडेल निर्मलको अध्यक्षतामा भएको कार्यक्रममा होम क्लबका रिजन चेयर पर्सन बिनोद सुवेदी र क्लबका जोन चेयर पर्सन बिमल लम्सालको उपस्तिथि थियो।

नब बिर्बाचित अध्यक्ष शर्माले आउँदो बर्ष क्लबले गर्ने कामको बारेमा प्रकाश पारेका थिए।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.