Open Khabar
inside Article Bleow Menu Single Page

JCI साँखुको जेसीज द्धारा शालीनदी सरसफाई कार्यक्रम सम्पन्न (फोटो फिचर)

काठमाण्डौँ, “मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो” भन्ने नाराका साथ JCI साँखुको जेसीज ले आयोना गरेको शालीनदी सरसफाई कार्यक्रम सम्पन्न भएको छ । सोम्बार काठमाडौं उपत्यकाको उत्तर(पूर्वी कुनामा अवस्थित शालीनदी सरसफाई कार्यक्रम JCI साँखुको जेसीज द्धारा सम्पन्न भएको हो । यो काठमाडौं उपत्यकाको उत्तर(पूर्वी कुनामा अवस्थित छ ।
साली नादी हिन्दू भक्तहरूको लागि एक आकर्षक स्थान जस्तै छ । नेपालका हिन्दुहरूले देवी स्वास्थानीको पूजा गरे र उनको कथा पढ्ने क्रममा धेरै हिन्दू भक्तहरूले एक महिना उपवास बस्छन् र स्वास्थानी देवीको पूजा गर्ने चलन रहेको छ ।
Before Header
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.