Open Khabar
inside Article Bleow Menu Single Page

थप १२५ जनामा कोरोना संक्रमण, ९० जना डिस्चार्ज

काठमाडौँ, थप १ सय २५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७३ हजार ५ सय ५६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ हजार ५ सय २९ जना रहेको छ ।

Before Header

मन्त्रालयका अनुसार आज ९० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ६९ हजार ९ सय ६६ जना रहेको छ । आजसम्म मृत्यु हुनेको संख्या २ हजार ६१ जना पुगेको छ ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.