Open Khabar
inside Article Bleow Menu Single Page

मुख्यमन्त्री राईद्धारा भीम आचार्यसहित १५ सांसदलाई तीन महिनाका लागि निलम्बन

काठमाडौं, १६ पुस । प्रदेश नम्बर-१ का मुख्यमन्त्री शेरधन राईले १५ जना सांसद्लाई कारबाही गरेका छन्। राईले आफ्नो दल र दलका नेतालाई जानकारी नै नदिइ मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भन्दै १५ जना सांसदलाई तीन महिनाका लागि निलम्बन गरेका हुन्।

नेकपाका प्रमुख सचेतक वुद्धिकुमार राजभण्डारीका अनुसार मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये १९ जनालाई स्पष्टिकरण सोधिएकोमा १५ जनालाई निलम्बन गरिएको हो।

Before Header

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.