Open Khabar
inside Article Bleow Menu Single Page

२०७७ पौष १५ गते महासंघ को सातौँ सामाजिक लेखाजोखा सम्पन्न भएको

महासंघका केन्द्रिय अध्यक्ष नवराज वस्नेतको अध्यक्षता, राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्र बहादुर श्रेष्ठ ज्यू को प्रमुख आतिथ्तामा सम्पन्न भएको यस कार्यक्रममा कृषि र कृषि संग सरोकार राख्ने विभिन्न सरकारी, गैर सरकरी संघ संस्थाका प्रतिनिधि ज्यूहरु, विभिन्न पत्रपत्रिकाबाट संवाददाताहरु, सल्लाहकार तथा तहगत महासंघबाट प्रतिनिधिहरुको उपश्थिती रहेको थियो ।

साथै महासंघको सहजीकरणमा संचालनरत विभिन्न कृषि नमुना अभ्यासमा सरिक भएका सिरहा, उदयपुर, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका किसान प्रतिनिधिहरूको समेत सहभागीता रहेको यस कार्यक्रममा किसानको अनुभव र महासंघले उहाँहरुको जिवनमा पुर्याएको योगदान आदिको बारेमा भनाइहरू व्यक्त गर्नुभयो । सामाजिक लेखाजोखा कार्यक्रममा आ.व. ०७६/०७७ मा भए गरेको महासंघका उपलव्धीहरु प्रश्तुत भएको थियो भने यसमा अतिथिहरु तथा सहभागीहरुबाट सुझाव समेत प्राप्त भएकाे छ । सुझावहरूकाे साथ अागामी कार्यक्रम थप प्रभावकारी बनाउने प्रतिवद्दता व्यक्त गर्दै सभाध्यक्ष ज्यूबाट कार्यक्रम समापन गर्नु भएकाे थियाे ।

Before Header
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.