Open Khabar
inside Article Bleow Menu Single Page

पिकअप दुर्घटना : दुईको मृत्यु, दुई घाइते

इलाम- इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा सोमबार साँझ पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

राँके बजारबाट झापाको दमकतर्फ जाँदै गरेको पिकअप दुर्घटनामा माईनगरपालिका–९ का दिनेश लिम्बू भएको बताइएको छ। मृत्यु भएका अर्का एक जनाको सनाखत हुन बाँकी रहेको बताइएको छ।

Before Header

इलामका प्रहरी प्रमुख नवीनराज राईका अनुसार दुर्घटनामा परी सचिन राई र विकास तामाङ घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि इलाम अस्पताल लगिएको छ। को२च १५ नंको पिकअप तरकारी बोकेर झापातर्फ जाँदै गरेको थियो।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.