Open Khabar
Before Header

पाँच महिनाकी बालिकाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौँ – कोरोना संक्रमणबाट पाँच महिनाकी बालिकाको धरानको बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको छ।

अस्पतालका सह–प्रवक्ता डा. आशिष श्रेष्ठ अनुसार शुक्रबार साँझ ७ः५० मा उपचारका क्रममा सन्दरहरैचा मोरङकी पाँच बर्षीया बालिकाको मृत्यु भएको हो।

Before Header

बालिका मस्तिष्कसम्बन्धी रोगबाट ग्रसित भएको डा. श्रेष्ठले बताएका छन्। मृत्यु भएकी बालिकाको नियामानुसार शव व्यवस्थापन भइरहेको अस्पतालले जानकारी दिएको छ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.