Open Khabar
Before Header

गाडीको ठक्करबाट ललितपुरमा एकको मृत्यु

काठमाडौं-  ललितपुरको बालकुमारी पुलमा सामान बोक्ने गाडीको ठक्करबाट एकको मृत्यु भएको छ।

कोटेश्वरबाट ललितपुरतर्फ गइरहेको बा १२ च ४२२८ नम्बरको बोलेरो गाडीले आज बिहान ५ बजे ठक्कर दिँदा ललितपुर इमाडोलका ७८ वर्षीय बाबुकाजी श्रेष्ठको मृत्यु भएको ललितपुरका एसएसपी टेक राईले बताएका छन्।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.