Open Khabar
inside Article Bleow Menu Single Page

सशस्त्र प्रहरी इन्स्पेक्टर र असईमा भर्ना खुल्यो (विज्ञापनसहित)

INside Content

काठमाडौँ । सशस्त्र प्रहरीले निरीक्षक (इन्स्पेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ।

लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गरी १५२ इन्स्पेक्टर र असई मागेको हो।

Before Header

७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो। योग्यता पुगेकाले आजदेखि ७ कात्तिकभित्र आवेदन दिन सकिनेछ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.