Open Khabar
inside Article Bleow Menu Single Page

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

INside Content

काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता भएको छ।

आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरु बिच भेटवार्ता भएको हो । भेटवार्तामा समसामयीक राजनीतिक घटनाक्रम र निर्वाचनको विषयमा छलफल भएको प्रचण्डका सचिवालयले जनाएको छ ।

Before Header

आगामी निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटको विषयमा सहमति जुटाउने प्रयास जारी रहेको बेला दुई नेताबीच भेटवार्ता भएको हो ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.