Open Khabar
inside Article Bleow Menu Single Page

कालीकोटमा जीप दुर्घटना हुदा चालकको मृत्यु

INside Content

काठमाडौँ। कालीकोटमा बिहीबार जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
सुर्खेतबाट जुम्लाका लागि छुटेको जीप दुर्घटना हुँदा पश्चिम नवलपरासी सुनबल नगरपालिका-८ का विकास आलेमगरको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ । प्रतीकात्मक तस्वीर ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.