Open Khabar
Before Header

राष्ट्रिय प्रजातन्त्र पार्टीले सिन्धुपाल्चोक पहिरो पडितलाई सहयोग गर्दे

बाढी पहिरोबाट अत्यधिक क्षतिग्रस्त सिन्धुपाल्चोक जिल्लाको, सुनकोशी गा।पा।(६, धुसिनी र पाखरदोभानमा गएको पहिरोमा घरबारविहीन ४ परिवारलाई १५००० र १७ परिवारलाई ८००० का दरले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जवराज्युको सहयोग सहित संकलित रकम राप्रपा, सिन्धुपाल्चोकको तर्फबाट हस्तान्तरण गरियो ।

सहजिकरणका लागि वडाध्यक्ष रामकुमार थापालाई धेरै धन्यवाद ।
सहयोग गर्न जानेक्रममा बाह्रबिसे न।पा।(७, घुम्थाङमा अर्को दुखद घटना घटेको छ । फेरी पनि सहयोग त गर्नु नै तर यस्तो पिडा कसैले कहिल्यै भोग्नु नपरोस, त्यही कामना छ ।

Before Header
Bleow Covid

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.