Open Khabar
Before Header

सिन्धुपाल्चोकमा मात्र किन पर्छ पटक पटक दैबिक प्रकोप

सिन्धुपाल्चाेक जिल्ला बाह्रबिसे नपा वडा नं ७ मा अवस्थित यति सुन्दर नागपुजे, भिरखर्क बस्ती मिति २०७७/०५/२८ विहान करिब ३ वजेकाे समयमा छिनभरमै ३१ जना (नागपुजे २० जना, भीरखर्क ११ जना) मानवीय क्षति र कराैडाैकाे भाैतिक क्षति सहित खण्डहरमा परिणत हुन पुग्याे ।

२०७१ काे जुरे पहिराे देखि नै सिन्धुपाल्चाेकले अकल्पनीय विपदकाे सामना गरिरहेकाे छ । २०७२ पछिका पहिराेहरू जमीनकाे भित्री तहबाट चाेईटिएर वा प्रत्यक्ष खाेला बाढीकाे चाप भन्दा पनि माथिल्लाे सतहकाे माटाे गलेर चिप्लिने खालकाे पहिराे र यसकाे फैलावटबाट बढ्दै जाने खालकाे देखिन्छ । यसबाट भुकम्प पश्चात् यहाकाे जमिनकाे माथिल्लाे भुभाग कमजाेर र थिलथिलाे अबस्थामा रहेकाे पुष्टि हुन्छ। यथासम्भव सावधानीकाे लागि सबै तह र तप्काकाे सहकार्यकाे खाँचाे छ ।

Before Header
Bleow Covid

अकल्पनिय घटनामा मृत्युवरण गर्नुभएका मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली । शाेकाकुल परिवारजनमा समवेदना । घाईतहरूकाे सिघ्रस्वास्थ्य लाभकाे कामना । खाेज तथा उद्धारमा खट्नु भएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, संचारकर्मी, जनप्रतिनिधी, स्वयंसेवक तथा अाम नागरिकहरूलाई सलाम छ । थप क्षति नहाेस भन्ने कामना गर्दछौ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.