Open Khabar
Before Header

कतारबाट १५५ जना नेपालाीको उद्धार

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) को माहामारीले अलपत्र परेका एक सय ५५ जना नेपाली कतारबाट स्वदेश फर्किएका छन्।

हिमालय एयरलाइन्सको उडानमा ५ महिलासहित १ सय ५५ जना नेपाली दोहाबाट काठमाडौं आएको नेपाली दूतावासका द्वितीय सचिव प्रबीण भट्टराईले जानकारी दिए।

Before Header
Bleow Covid
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.