Open Khabar
Before Header

Rotract club of Sankhu गठन

साखुँमा हालै Rotract club of Sankhu गठन भएको छ । Rotract club of Sankhu को सभापतिमा दिपक दुलाल चयन हुनुभएको छ । Rotary club of Sankhu का सभापति बबिनराज श्रेष्ठको सभापतित्वमा Rotract club of Sankhu गठन भएको हो । प्रमुख अतिथि, Rotary club of Sankhu का Chapter president , महेन्द्रलाल श्रेष्ठले नव गठित समितिका सदस्यहरुलाई बधाई तथा शुभकामना दिदै सफल कार्यकालको कामना गर्नुभयो ।


कार्यक्रममा Rotary club of Sankhu का पूर्व अध्यक्ष रुपेशलाल श्रेष्ठ, IPP नवराज श्रेष्ठ लगायतको उपस्थिती थियो । प्रमुख अतिथिले दिप प्रज्वलन गर्दै कार्यक्रमको उदघाटन गर्नुभएको थियो । कार्यक्रममा सुरज श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको थियो । Rotract club of Sankhu को Elected President मा रामनाथ योगि रहनु भएको छ भने Nominee मा सुरज श्रेष्ठ रहनु भएको छ । Vice President मा धर्मभक्त मल्ल र सुबिना कुइकेलको चयन भएको छ भने Secretary मा पालिस्था श्रेष्ठ हुनुहुन्छ । क्लव गठन भए संगै संस्थापक अध्यक्ष दिपक दुलालले आफुले सबैको सल्लाह लिएर अगाडि बढ्ने बताउनु भयो । नवगठित समितिलाइृ प्रमुख अतिथि र अतिथिले खादा र ब्याच लगाई ओहोदाको प्रमाण पत्र समेत प्रदान गर्नुभएको थियो ।

Before Header

नव गठित समितिका अन्य पदाधिकारीहरुः
टेर्जर
सरोज अधिकारी

Bleow Covid

निर्देशक
राजेश श्रेष्ठ
अस्मिता खड्का
अमन श्रेष्ठ
पल्पसा श्रेष्ठ

सदस्यहरु
मनिष दुलाल
श्रृष्टी खतिवडा
अस्मिता मल्ल
पार्वती न्यौपाने
बबि आचार्य
सन्तोष आचार्य
पुजा थापा
प्रसन्ना श्रेष्ठ
बिनिता घलान लामा तामाङ
सुबिन कुईकेल
ओमप्रकाश थापा
अमित के सी

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.