Open Khabar
Before Header

सोमबार राती रुकुममा गएको पहिराेमा परि दुईको मृत्यु, चारको उद्धार

रुकुम– रुकुमपश्चिम बाँफिकोट गाउँपालिका–९ स्यालाको एक घर सोमबार राति पहिरोले बगाएको छ। रातभर परेको वर्षाका कारण आएको पहिरोमा परि दुई जनाको मृत्यु भएको छ।

पहिरोले स्थानीय जसवीर कामीको घर बगाउँदा रातभर परेको वर्षाका कारण आएको पहिरोले जानकारी दिएको छ। बाँकी चार जनाको भने उद्धार गरिएको छ।

जसवीरकी श्रीमती ६० वर्षीय झुपी कामी, बुहारी २२ वर्षीया व्युझना कामी, नातिनी पाँच वर्षीया कोपिला र तीन वर्षीया ऋतु कामीको उद्धार गरिएको हो।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.