Open Khabar
inside Article Bleow Menu Single Page

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ, नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा डाकिएको बैठकमा कोरोना भाइरसको महामारी तीव्र भइरहँदा महाधिवेशनलाई कसरी गर्ने भन्ने विषयमा छलफलको तयारी भएको छ ।

Before Header

आजको बैठकमा ओलीले यही २७ गते लिन लागेको विश्वासको मतमा कांग्रेसले कस्तो रणनीति अख्तियारी गर्ने भन्नेबारे छलफल हुने एक नेताले जानकारि दिए ।

बैठकमा पूर्वपदाधिकारीलाई बोलाइएको छ । पदाधिकारी बैठक सोमबार नै बस्नै भनिए पनि केही सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित भएको थियो ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.