Open Khabar
inside Article Bleow Menu Single Page

देउवाले आज ३ बजे पत्रकार सम्मेलन गर्ने

काठमाडौं, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज अपरान्ह ३ बजे पत्रकार सम्मेलन गर्न लागेका छन्।
कोरोना महामारीबारे सरकारको ध्यानाकर्षण गर्न देउवाले बुढानिलकण्ठस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको उनका सहयोगी भानु देउवाले बताए ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.