Open Khabar
inside Article Bleow Menu Single Page

प्रधानमन्त्री ओलीले अदालतलाई दबाब दिएको कांग्रेस प्रवक्ता शर्माको टिप्पणी

काठमाडौं,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई दबाब दिएको भन्दै आलोचना गरेका छन् । आज सामाजिक सञ्जाल टिव्टरमा शर्माले लेखेका छन्–”अदालत दबाबमा नपरोस् भन्ने तर चर्को दबाबको अभिव्यक्ति राख्ने @Pm_Nepal को विराटनगर मन्तव्य पदिय गरिमा विपरीत छ ! न्यायालयको फैसला स्विकार्छौं कहिलै नभन्ने र चेतावनी प्रशारण गर्ने जंगे शैली लोकतान्त्रिक हुन सक्दैन l”

 

 

Before Header
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.