Open Khabar
inside Article Bleow Menu Single Page

जसपाका नेताद्वय महन्थ ठाकुर र यादव दिल्ली प्रस्थान

काठमाडौँ, २६ माघ। जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुर र नेता राजकिशोर यादव आज (सोमबार) दिल्ली प्रस्थान गरेका छन् ।

अध्यक्ष ठाकुर भैरहवा हुँदै भारतको गोरखपुरबाट दिल्ली उडेका भने नेता यादव काठमाडौंबाट सिधै दिल्ली उडेका हुन् । देशमा राजनीतिक संक्रमण बढिरहेको बेला जसपा नेपालका दुई नेताहरु दिल्ली प्रस्थान गरेको अर्थपूर्ण मानिएको छ ।

Before Header

तर, नेताहरुको भ्रमण राजनीति नभई व्यक्तिगत रहेको जनाइएको छ ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.