Open Khabar
inside Article Bleow Menu Single Page

राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भयो : रामचन्द्र पौडेल

INside Content

काठमाडौँ। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको टिप्पणी गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि पौडेलले सामाजिक सञ्जालबाट असन्तुष्टि पोख्दै बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनुले व्यवस्था माथिको प्रहार भएको बताएका छन् ।

Before Header

‘जन निर्वाचित सभाबाट अनुमोदन सहित प्रस्तावित विधेयकको संवैधानिक अधिकार प्रयोग गर्नु पर्नेमा राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको छ। बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनुले व्यवस्था माथिको प्रहार हो। म यसको भर्त्सना गर्दछु ।’ उनले लेखेका छन्।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.