Open Khabar
inside Article Bleow Menu Single Page

बिहानमात्रै सकियो बन्दसूची बुझाउने कार्य, ४८ दलबाट हुनेछन् ११० समानुपातिक सांसद

INside Content

काठमाडौं । निर्वाचन आयोगमा बिहानपखमात्रै दलहरुले बन्दसूची बुझाएका छन् ।

निर्वाचन आयोगका एक अधिकारीले दिएको जानकारीअनुसार लाइनमा बसेका राजनीतिक दलका कार्यकर्ताले बिहानपखमात्रै सबै विवरण बुझाएका छन् ।

Before Header

निर्वाचन आयोगका अनुसार ६८ दलले समानुपातिक सूची बुझाउन निवेदन दिएका थिए । भाग लिन भनेर ६८ दलले निवेदन दिए पनि ४८ दलले मात्रै विवरण बुझाएका छन् ।

“अब यी ४८ दलबाटै ११० जना समानुपातिकतर्फका सांसद हुनेछन्,” आयोगका एक अधिकारीले भने ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.