Open Khabar
inside Article Bleow Menu Single Page

राति १० बजेसम्म २७ दलले गराए बन्दसूची दर्ता

INside Content

काठमाडौं । निर्वाचन आयोगमा सोमबार राति १० बजेसम्म २७ दलले समानुपातिक उमेदवारको बन्दसूची दर्ता गरेका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार प्रतिनिधिसभा निर्वाचनतर्फ प्रमुख दलहरू नेपाली कांग्रेस र माओवादी केन्द्रले राति १० बजेसम्म सूची दर्ता गराएका छैनन् ।

Before Header

नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादीले) भने बन्दसूची दर्ता गराएका छन् ।

प्रदेशगत रूपमा भने दर्ता गराउनेको दल संख्या प्रदेशअनुसार फरक छ ।

हेर्नुहोस् विवरण ?

111663606173.jpg307034488_391715189818482_8714957185337088886_n1663606172.jpg303359703_391715133151821_2932060576969190693_n1663606206.jpg306328001_391715269818474_32306699837322787_n1663606169.jpg

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.