Open Khabar
inside Article Bleow Menu Single Page

सिट बाँडफाँड टुंग्याउन गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै

INside Content

काठमाडौँ। पाँच दलीय सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको बैठकमा आज सिट बाँडफाँड टुंग्याउने सहमति भएको थियो ।

Before Header

आज बिहान ८ बजे बस्ने तयारी रहेको छ ।
कार्यदलले गरेको रिपोटिङक आधारमा आजको छलफलमा सबै बिषय टुंग्याउने तयारी छ ।

 

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.