Open Khabar
inside Article Bleow Menu Single Page

खोटाङ जिसस प्रमुखमा गठबन्धनका राई विजयी

INside Content

काठमाडौँ । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सनबहादुर राई जिल्ला समन्वय समिति खोटाङको प्रमुखमा निर्वाचित भएका छन् ।

जसपाका केन्द्रीय सदस्य राई जिल्ला समन्वय समितिको सोमबार सम्पन्न निर्वाचनबाट गठबन्धनकातर्फबाट जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएका हुन् ।

Before Header

जिसस उपप्रमुखमा गठबन्धनकैतर्फबाट माओवादी केन्द्रका सुरेश तामाङ निर्वाचित भएका छन् । नवनिर्वाचित जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र सदस्यलाई निवर्तमान प्रमुख बबी चाम्लिङले स्वागत गर्दै पदभार ग्रहण गराएका छन् ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.