काठमाडौँ । जिल्ला समन्वय समिति सुनसरीको संयोजकमा कांग्रेस उम्मेदवार विजयी भएका छन् ।
जिसस सुनसरीको संयोजकमा इनरुवा नगरपालिकाका पूर्वप्रमुख राजन मेहता निर्वाचित भएका हुन् । उपप्रमुखमा कमला दाहाल विजयी भएकी छिन् ।