Open Khabar
inside Article Bleow Menu Single Page

जिल्ला समन्वय समिति सुनसरीमा कांग्रेसका उम्मेदवार विजयी

INside Content

काठमाडौँ । जिल्ला समन्वय समिति सुनसरीको संयोजकमा कांग्रेस उम्मेदवार विजयी भएका छन् ।

जिसस सुनसरीको संयोजकमा इनरुवा नगरपालिकाका पूर्वप्रमुख राजन मेहता निर्वाचित भएका हुन् । उपप्रमुखमा कमला दाहाल विजयी भएकी छिन् ।

 

 

Before Header
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.