Open Khabar
inside Article Bleow Menu Single Page

महासचिवको अध्यक्षतामा एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

INside Content

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कार्यालय बैठक आइतबार बस्दैछ ।

नेता विष्णु रिजालका अनुसार आइतबार दिउँसो १ बजे बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नलागेको हो । महासचिवको अध्यक्षमा बस्ने केन्द्रीय कार्यालय बैठकमा उपमहासचिव र सचिव सदस्य रहेका छन् ।

Before Header

बैठकको अध्यक्षता महासचिव शंकर पोखरेलले गर्नेछन् । च्यासलमा बस्ने बैठकले सोमबार बस्ने भनिएको केन्द्रीय सचिवालय बैठकको कार्यसूची निर्धारण गर्ने नेता रिजालको भनाइ छ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.