Open Khabar
inside Article Bleow Menu Single Page

राप्रपा अध्यक्ष लिङ्देनले गरे ४ विभाग प्रमुखको मनोनयन

INside Content

काठमाडौं। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न ४ जनालाई विभागको प्रमुख पदमा को लागी मनोनयन गरेका छन् ।

पार्टीको विधान बमोजिम अध्यक्ष लिङ्देनले स्थानीय तह परिचालन विभाग प्रमुखमा उपाध्यक्ष रोशन कार्की, महिला विभाग प्रमुखमा महामन्त्री कुन्ती कुमारी शाही, शिक्षा विभाग प्रमुखमा केन्द्रिय सदस्य डा. राजेश गिरी र सामाजिक विभागको प्रमुखमा ज्वाला संग्रौलालाई नोनयन गरेका हुन् ।

 

Before Header

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.