Open Khabar
Before Header

नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (सोमबार) बस्ने भएको छ। पार्टीमा जारी विवादको सामाधानका लागि बैठक अहिले बिहान ९ बजेका लागि बस्ने भएको हो।

Bleow Covid

शुक्रबार गठन भएको ६ सदस्यीय कार्यदललाई अनुमोदन गर्ने छ। यसअघि सचिवालयकै केही सदस्यहरुले कार्यदलको वैधानिकतामाथि प्रश्न उठाएपछि सचिवालय बैठकबाट अनुमोदन गर्न लागिएको हो।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.