Open Khabar
inside Article Bleow Menu Single Page

प्रधानमन्त्री ओली र मोदीबीच फोनवार्ता

काठमाडाैं– प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ।

भारतको ७४औं स्वतन्त्रता दिवसको अवसरमा ओलीले मोदीसँग कुराकानी गरेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकाी दिएका छन्।

Before Header
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.