Open Khabar
Before Header

बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक सुरु

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ। आज (मंगलबार) ११ बजे बस्ने भनिएको बैठक प्रधानमन्त्री ओलीले स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैठक राख्न बालुवाटर गएका प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए।

यसअघिका बैठक अध्यक्षद्वय ओली प्रचण्ड बीच छलफल भएर स्थगित हुन्थ्यो भने आजको बैठक ओलीले एकल रूपमा स्थगित गरेका थिए।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.