Open Khabar
Before Header

नेकपा स्थायी कमिटीको बैठक स्थगित

काठमाडाैं– आज (मंगलबार) बिहान ११ बजे बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक स्थगित भएको छ ।

पार्टीका अध्यक्ष्य एवं प्रधानमन्त्री केपी शर्मा अाेलाी र अर्का अध्यक्ष्य पुष्प कमल दाहाल (प्रचण्ड) बीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित भएकाे  नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.