Open Khabar
inside Article Bleow Menu Single Page

ओलीले आज बालुवाटार नछाड्ने

काठमाण्डाै – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बुधवार मात्रै बालुवाटार छाड्नु हुने भएको छ । एमालेकै भातृ सङ्गठन युथ फोर्सले आजै ओलीलाई स्कर्टिङ गरेर सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट लैजाने भनेको थियो ।

तर ओलीका प्रेस संयोजक रामशरण बजगाईँले भने आज तयारी नपुगेकाले ओलीले भोलि बिहानमात्रै बालुवाटार छाड्ने जानकारी दिनुभयो ।

Before Header

बालकोटमा रहेको निवासमा तयारी गर्नुपर्ने र बालुवाटार छाड्ने पनि तयारी गर्नुपर्ने भएकाले भोलि बिहान मात्रै उहाँ बालकोट जाने बजगाईँले जानकारी दिनुभयो ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.