Open Khabar
inside Article Bleow Menu Single Page

ट्वीटरले कंगना रनोटको एकाउन्ट बन्द गर्यो

एजेन्सी, २१ वैशाख । समाजिक सञ्जाल ट्वीटरले बलिउड नायिका कंगना रनोटको एकाउन्ट बन्द गरिदिएको छ । कंगनाले निरन्तर विवादास्पद पोष्टहरु गरेको भन्दै एकाउन्ट बन्द गरिदिएको हो ।

कंगनाले हिजो पश्चिम बँगालमा राष्ट्रपति शासन हुनुपर्ने भन्दै ट्वीट गरेकी थिइन् । यसले ठूलो विवाद जन्माएको थियो ।

Before Header

पछिल्लो समय कंगना आक्रामक अभिव्यक्ति र सन्देशका कारण विवादमा आइरहेकी छिन् ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.