Open Khabar
inside Article Bleow Menu Single Page

प्रियंकासँगै कोभिड अभियानमा जुटे निक जोनस

एजेन्सी, १६ बैशाख । विश्व अहिले कोरोनाको चोपटामा परेको छ । भारतमा दैनिक हजारौ निर्दोष मानिसहरुले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । बलिउडका कलाकारहरुले पनि कोरोना प्रभावितको सहयोगको लागि जुटेका छन् । कलाकारहरु अक्षय कुमार, सुनील शेट्टी, अजय देवगनले एनजीओको सहकार्यमा आर्थिक सहयोग गर्न जुटेका छन् ।

यसैगरी, नायिका प्रियंका चोपडाले पनि अमेरिकाबाट निरन्तर भारतीयहरुको लागि सहयोग गर्न कोशिश गरीरहेकी छिन् । प्रियंकाको साथमा उनका पति गायक निक जोनसले पनि सामाजिक संञ्जालमार्फत भारतीयहरुको लागि सहयोगको अपिल गरेका छन् । प्रियंकाले जोनस र आफ्नै नामबाट कोरोना भाइरस पिडित सहयोगार्थ एक अनलाइन कोष स्थापना गरेकी हुन् ।

Before Header
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.