Open Khabar
inside Article Bleow Menu Single Page

बैशाख ३ मा कला र पुष्करको “मुसु मुसु हास” कला लम्साल नामक युट्युब बाट बजारमा आउने भएको छ ।

हरि सुवेदी, गैडाकोट नेपाली सांगीतिक बजारमा ठुला लगानीका गीतहरु बजारमा आउने क्रम जारी छ । यस्तै ठुलो लगानी ,ठुलो आशा बोकेको गीत भित्र पर्दछ “मुसु मुसु हास”। थुप्रै नेपालीहरुको मन मुटुमा बस्न सफल गायक पुस्कल शर्मा र गायिका कला लम्सालको स्वर तथा अभिनयमा रहेको गीत “मुसु मुसु हास” बोलको गीत नयाँ वर्षको उपहार संगै बैशाख ३ गते बजारमा आउने भएको छ ।
शिव हमालको शब्द,स्वर भने पुस्कल शर्मा र कला लम्साल को छ संगित,एरेन्ज,मास्टरिङ्ग एचवियन किस्मत को रहेको छ । उक्त गीत वन डिवि स्टुडियोमा मा रेकर्डिङ भएको हो भने भिडियो तर्फ क्रान्ति केसीको निर्देशनमा कला लम्साल र पुष्कर शर्माले अभिनय गर्नु भएको छ । गीत बैशाख ३ गते कला लम्साल नामक युट्युब बाट बजारमा आउने भएको छ ।
Before Header
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.