Open Khabar
inside Article Bleow Menu Single Page

यसै वर्ष रिया चक्रवर्तीको कम ब्याक

एजेन्सी,सुशान्त सिंह राजपूतको मृत्युको घटनामा सुशान्तको परिवारदेखि मीडियासम्मको निशानामा परेकि रिया चक्रवर्ती पुनः फिल्म उद्योगमा फर्कने तरखरमा छिन् । “२०२० रियाका लागि अत्यन्त डर लाग्दो सावित भएको थियो । तर, हाल भने उनी डरबाट बाहिरिने अवस्थामा छिन् । उनी यसै वर्षको सुरुवातमा पुनः फिल्म उद्योगमा फर्कनेछिन्,” साथी रुमी जेफरीले बताइन् ।

एक मध्यम वर्गीय परिवारकी महिला एक महिनासम्म जेलमा बिताउदा मानसिक रुपमा पीडित भएको रुमीले बताइन् । “उनी हाल कम बोल्न थालेकि छन् । चुपचाप बस्छिन् । रिया मजबुत युवती हुन् । यस्तोमा पनि मजबुतीका साथ फिर्ता हुन लागेकि छन्,” रुमीले बताइन् ।-एजेन्सी

Before Header
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.