नायिका केकी अधिकारीलाई देखीयो दुलहीको रुपमा देखिएकी छिन। उनी अहिले पाल्पामा चलचित्र ‘परदेशी २’को छायांकन गरिरहेकी छिन्। चलचित्रमा उनको जोडीको रुपमा प्रकाश सपुतले काम गरिरहेका छन् भने साथमा, चलचित्रमा दिलिप रायमाझी, वर्षा सिवाकोटी, प्रशान्त तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ रहेको छ।


चलचित्रको छायांकन लकडाउनका कारण रोकिएको थियो। निर्माणपक्षले लकडाउन अगाडि ७० प्रतिशत छायांकन सकिएको जनाएको छ। बाँकी दृश्यको छायांकनको काम धमाधम भैरहेको बताइएको छ ।नारायण रायमाझीको निर्देशनमा तयार भैरहेको चलचित्रमा नायिका केकी अधिकारी दुलहीको भेषमा देखिएकी छिन।
