Open Khabar
Before Header

हास्य टेलिल्फिम हो कि होइन भाग ८ प्रसारण

मोटु, चेपारे मिलेर सडकमा कर उठाउन खोज्दा कुटे

हो कि होइन भाग ८ को अनुसुचि समाजमा ससाना कुराका झगडाले ठुलो माहोल निम्त्याउने गरेको छ ।
समाजमा परि आउने कुनै आपती छ भने सबैभन्दा पहिला सरकारी पदमा रिक्त रहेकाको भुमिका रहन्छ । मान्छे सदा उत्कृष्ट बन्ने चाहना राख्छ । नूतन कार्यहरूमा आफूलाई सक्रिय राख्न मन पराउछ । मानिसहरूको कुरा सुन्न र आफ्नो कुरा मानिसहरूलाई सुनाउने दिलचश्पी अधिकतम मानिसहरूलाई स्वभाविक रूपमा हुने गर्दछ । आजको एक्काईसौं शताब्दीको यो दौरानमा हरेक क्षेत्रमा बढ्दै गएको प्रतिष्पर्धामा आफूलाई अब्बल र उत्कृष्ट राख्न सामान्य स्तरको क्षमता विकासले थेग्न सक्ने अवस्था छैन ।

त्यस्को लागि हामीले कुनै पनि क्षेत्रमा उत्कृष्ट कर्म प्रदर्शित गर्नै पर्ने हुन्छ । आफू इतरका व्यक्ति व्यक्तित्वलाई प्रभावमा पार्न र उनीहरूलाई आफ्नो विचार र उद्धेश्यमा डोहो¥याउने हेतु पनि हामी सम्बन्धित क्षेत्रमा उत्कृष्ट हुनैपर्छ । सम्बन्धित क्षेत्रमा उत्कृष्ट हुँदाहुँदै पनि हामी बोल्ने कुरामा उत्कृष्ट बन्न सकेनौं र मानिसको मनलाई खुसी पार्न सकेनौं भने पछि पर्ने खतरा हुन्छ ।

Before Header

तसर्थ, आफ्नो क्षेत्रमा उत्कृष्ट हुनुका साथै आजको आधुनिक समयमा वाक्कलामा पनि हामी उत्कृष्ट हुनैपर्ने हुन्छ । बोल्नेकलामा उत्कृष्ट हुनेकुरा रहरको विषय नभई आजको आवश्यकताको विषय हो ।

 

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.