Open Khabar
Before Header

‘परिबेश’ नामक सिरिज छायाँकन रिपोर्ट

सुर्य कुमार श्रेष्ठको नयाँ टेलिश्रींखला । ‘परिबेश’ नामक यो सिरिज प्राप्ती क्रियसन मिडियाबाट पुन दोस्रो भाग छायांकन भहेको छ

यस परिबेसमा सुर्य कुमार श्रेष्ट निरमाता लेखन निर्देशक, प्रदिप थापा मेकप,मा रहेका छन भने कलाकारहरुमा रसमिता सिदेल पार्वती कार्की , सुर्य श्रेष्ट, शक्ती बस्नेत बिकास न्यौपने , सानुकाली, सपन राई, रुसमाया, अनिता श्रेष्ट ,सुबास मगर, सुजन गिरि ,सुजन श्रेष्ट ,आरेन श्रेष्ट, कुमार बिके, काजल पान्डे , अन्जिका लामा लगाएतका कलाकारहरु रहेका छन .

Before Header

यस भागमा आउदै गरेका नपालीहरुको महान चाड वडादशै लाई बिदेशमा आफना श्रीमान रहेका श्रमितीहरुले कसरी दशै मनाउछन भन्ने बिषयलाइ समेटीएको कुारा परिबेश टिमले बताएका छन् ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.