Open Khabar
inside Article Bleow Menu Single Page

राजुराज पुरीले निर्देशन गरेको गित पाउजुलाई भन्छ चुरिले टिक टकमा भाइरल बन्दै । (भिडिओ सहित)

INside Content

सुवर्णकुमार श्रेष्ठको सहकार्यमा दीपा कोइराला र रञ्जु मगरको तीज गित सार्वजनिक भएको छ ।

तीज पर्वलाई लक्षित गरेर दीपा र रञ्जूको तीज गित पाउजुलाइ भन्छ चुरीले रारा रुरु नामक युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

Before Header

गितमा स्वर, शब्द र संगित सुवर्णकुमार श्रेष्ठको रहेको छ । राजुराज पुरीले निर्देशन गरेको भिडियो दुर्गा पुरीले निर्माण गरेका हुन् ।

भिडियोमा राजुराज पुरी, सुनिता के।सी।, रमेश ढकाल, मन्दिरा क्षेत्री, लवजी गिरी, कमला लामिछाने, बाबुराम पराजुली, निमा डोमा शेर्पा, रमेश सुनुवार, रामप्रसाद गिरीलगायतको अभिनय रहेको छ ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.