Open Khabar
inside Article Bleow Menu Single Page

चिसो मान्छे प्रदर्शनमा

INside Content

काठमाडौँ । नेपाली चलचित्र चिसो मान्छे आजबाट प्रदर्शनमा आउने भएको छ ।

कर्णाली आसपासको कथा बोकेको चिसो मान्छे आजबाट प्रदर्शनमा आउन लागेको हो, जसमा मुख्य कलाकारमा सुस्मिता खडकाको अभिनय हेर्न सकिन्छ ।

Before Header

सो चलचित्रलाई दिपेन्द्र खनालले निर्देशन गरेका हुन भने यसअघि उनले पशुपतिप्रसाद र आमा चलचित्रलगायत निर्देशन गरेका थिए ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.