Open Khabar
Before Header

आयो “टेन्सन साफ” भाग -११

सदाको शुक्रबार झै हास्य टेलिशृङ्खला टेन्सन साफको एघारौं भाग “छन्दे युटुब च्यानल”बाट रिलिज गरिएको छ ।

एघारौं संस्करणमा भाग १० सम्मका रमाइला दृश्यहरु समेटिएको छ ।गाउले परिवेशमा छायांकन गरिएको यस हाँस्य सिरियलमा श्रीमान/श्रीमती बिचको सम्बन्धलाई रमाईलो तरिकाले प्रस्तुत गरिएको छ।

Before Header

दिन प्रतिदिन दर्शकको आकर्षण बढ्दै गईरहेको यस सिरियलका लेखक/ निर्देशक गोपाल ढकाल हुन् ।यस टेलि सिरियलमा श्याम राई,गोपाल ढकाल”छन्दे”,रबिन भुसाल “कडा”,हर्कमान वाइवा “रिदम”,रोहित कार्की , प्रमिला राई”भुन्टी”र आशिका अधिकारी मुख्य भुमिकामा छ्न् । ( हेर्नुस भिडियो)

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.