Open Khabar
Before Header

हास्य टेलिफिल्म हो कि होइन भाग ३ प्रसारण (भिडियो सहित)

कृष्ण बहादुर बुढाथोकी, मेलुङ–१, दोलखा । आजको समाज परिवर्तननिय युग समाज हो । समाजमा बसे पछि त्यस समाजका व्यक्तिहरुमा तिता मिठा आवासहरु भई रहने गर्छ । कहि कतै झै झगडा त कहि कतै मायाका सम्झौता भएको थाहा पाउन सकिन्छ ।

२१ औँ सताप्तिका बालबालिकाहरुमा आ आफ्नै तरिकाका प्रतिभाहरु प्रस्फुटन हुने र पछि गएर त्यहि प्रतिभाहरुको सिप सिको गर्दै आफना उद्देश्य अगालने हुदा हामी परिवर्तशील यूवा समाज संस्थाले बालबालिका तथा यूवाहरुलाई आफनै अफिसियल यूटूभ च्यानल हो कि होइनमा हास्य व्याङ्गे टेलिचलचित्र हो कि होइन प्रस्तुत गर्दै अघि बढेको जानकारी गराउदै यहिले हो कि होइन भाग ३ पुगेको जानकारी गराउछौ ।

Before Header

यस हास्य व्यागे सिरियलमा निदेशन तथा निमार्ण सहल्लाकार श्री कृष्ण बहादुर बुढाथोकीले गरेका छन भने छायांकन सञ्जय कोइरालाले गरेका हुन साथमा सम्पादक लगानि कर्ता सन्तोष बुढाथोकी भएको प्रस्ट पार्नु भएको छ । यस कथाका कथा लेखन देब बहादुर बस्नेतले गरेका हुन । स्थाल व्यवस्थापन कृष्ण बहादुर विसुन्के र दिपक विसुन्के ज्यूले गर्नु भए , श्रृगारमा मन्दिरा बुढाथोकी, शव्द÷ संगित÷ गायन तर्फ सुवास मुग्राति, सुजता बुढाथोकी, सर्मिला राउत र लक्ष्मण मुग्राति, साथमा कलाकारहरु तर्फ कृष्ण बहादुर बुढाथोकी, देब बहादुर बस्नेत, सुवास मुग्राति, सुजता बुढाथोकी, सर्मिला राउत र लक्ष्मण मुग्राति, राजकुमार बस्नेत, अनिषा विसुन्के, दिपक विसुन्के, कुमार बुढाथोकी, सञ्जय कोइराला, दिनेश भुजेल, दिलिप भुजेल, सञ्जु मुग्राति बालकलाकारहरु महिमा विसुन्के, किरण विसुन्के, सुजन बुढाथोकी, कोषिश बुढाथोकी, अधिराज बुढाथोकी, दिपा बुढाथोकी, गणेश बुढाथोकी, गणेश विसुन्के, दिवान भुजेल,सौरभ बुढाथोकी रहेका छन् भने यस सिरियललाई कृष्ण बहादुर बुढाथोकीको नेत्रितो मार्फत अघि बढिको जानकारी गरिन्छ ।

Bleow Covid

भिडियो लिङक

 

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.